ne_tn/job/24/24.md

3.8 KiB

जोड्ने वाक्‍य:

अय्‍यूबले भनेका कुराको यसले अन्‍त्‍य गर्छ ।

तिनीहरूलाई निम्‍न स्‍तरमा पुर्‍याइनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमेश्‍वरले तिनीहरूलाई निम्‍न स्‍तरमा पर्‍याउनु हुने‍छ" वा "परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ

केही अनुवादहरू पहिलेका फरक धर्मशास्त्रमा आधारित छन्, सामाझैँ तिनीहरू सुकाइनेछ र ओइलाइनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-textvariants)

अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । "अरू"ले के जनाउँछ भनी स्‍पष्‍ट पारी लेख्‍न सकिन्छ । अर्को अनुवाद: "अरू दुष्ट मानिसहरूलाई जम्‍मा गरेझैं परमेश्‍वरले तिनीहरूलाई जम्‍मा गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-explicit]])

अन्‍नको बालाझैं तिनीहरूलाई काटिनेछ

कटनीको समयमा अन्‍नको बाला काटेझैं यी दुष्ट मानिसहरूलाई काटिनेछ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "किसानले अन्‍नका बाला काटेझैं परमेश्‍वरले तिनीहरूलाई काट्नु हुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-activepassive]])

यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ ?

आफ्नो विवादको निश्चयतालाई व्‍यक्‍त गर्न अय्‍यूब यो प्रश्‍न गर्छन् । अस्पष्ट उत्तर "कसैले पनि होइन" हो । अर्को अनुवाद: "यो सत्‍य हो, र म झुटा हो भनी कसैले प्रमाण गर्न सक्‍दैन; कसैले पनि मलाई गलत साबित गर्न सक्‍नेछैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरो वचनलाई निरर्थक बनाउन सक्छ

"मैले भनेको कुरा गलत हो भनी साबित गर्न सक्‍छ"

शब्द अनुवाद