ne_tn/job/24/18.md

2.1 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

पानीको सतहमा देखा पर्ने फिँजझैं

फिँज थोरै समयको निम्ति मात्र रहन्‍छ । परमेश्‍वरले दुष्टलाई कति छिटो बिलीन हुने तुल्‍याउनु हुन्छ भन्‍ने कुरालाई यसले जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरूको खेतको हिस्सा श्रापित छ

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: "परमेश्‍वरद्वारा तिनीहरूको खेतको हिस्सा श्रापित पारिएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जसरी खडेरी र तापले ... पगालेर ... पाप गरेकाहरू

तातो हुँदा हिउ पग्‍लिएर बिलीन भएझैं पापीहरू चिहानमा बिलीन हुनेछन् भनी अय्‍यूब भन्‍छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

खडेरी र ताप

यी दुई शब्दले विशेष गरी एउटै मौसमलाई वर्णन गर्छ र यसलाई पूर्णतया वर्णन गर्न एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hendiadys)

शब्द अनुवाद