ne_tn/job/24/11.md

1.8 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

गरिब मानिसहरूले ... तेल पेल्छन्

तिनीहरूले भद्राक्षबाट तेल निकाल्‍न भद्राक्ष निचोरे

ती दुष्‍टहरूका पर्खालभित्र

यहाँ "पर्खाल"ले सिङ्‍गो घरलाई जनाउँछ । अर्को अनुवाद: "ती दुष्ट मानिसहरूको घरभित्र" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्

तिनीहरूले मद्य बनाउनको निम्ति रस निकाल्‍न यो गरे भन्‍दा असल होला । अर्को अनुवाद: "तिनीहरूले मद्यको निम्ति रस निकाल्‍न दाखमा कुल्चन्‍छन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू आफै तिर्खाउँछन्

"तिनीहरू तिर्खाले कष्ट भोग्‍छन्" वा "तिनीहरू तिर्खाएका छन्"

शब्द अनुवाद