ne_tn/job/24/02.md

2.5 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

साँध-सिमानाका निसानाहरू

विभिन्‍न मानिसहरूले लिएका भूमि बिच साँध-सिमाना निसाना गर्ने यी ढुङ्गाहरू वा अन्‍य थोकहरू हुन् ।

खर्कहरू

"घाँसहरू भएको मैदान" वा "चर्ने चरन"

तिनीहरूले जबरजस्‍ती लैजान्छन्

"तिनीहरूले खोस्‍छन्"

अनाथहरू

"टुहुराहरू" वा "बालबालिकाहरू जसका आमाबुबाहरू मरेका छन्"

विधवाको गोरुलाई तिनीहरूले बन्‍धकका रूपमा लैजान्छन्

"ती विधवाहरूलाई आफूहरूले दिएका पैसा ती विधवाहरूले फिर्ता दिनेछन् भनी तिनीहरूले निश्‍चिय गर्न तिनीहरूले विधवाको गोरु लैजान्छन्" (EN-UDB)

विधवा

एउटी स्‍त्री जसको पति मरेको छ

बन्‍धकका रूपमा

ऋण लिनेले फिर्ता दिन्‍छ भन्‍ने पक्‍का गर्न ऋण दिनेले ऋण लिनेबाट केही लिन्‍छ ।

उनीहरूका मार्गबाट

"उनीहरूका बाटोबाट" वा "उनीहरूका सडकबाट"

पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्

धेरै गरिब मानिसहरू यी दुष्ट मानिसहरू देखि डराउँछन् भनी देखाउने यो एउटा बढाइचढाइ गरिएको वाक्‍य हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद