ne_tn/job/23/08.md

482 B

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

पूर्वतिर ... पश्‍चिमतिर ... उत्तर ... दक्षिण

यी चार दिशाहरू उल्लेख गरेर, आफूले सबैतिर हेरे भनी अय्‍यूब जोड दिन्‍छन् ।

शब्द अनुवाद