ne_tn/job/23/03.md

1.9 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

ओहो, ... मैले जानेको भए ! ओहो, म ... गएको भए

यी दुई पदको अर्थ एउटै हो र परमेश्‍वरलाई भेट्‍ने अय्‍यूबको इच्‍छालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँलाई मैले ... भेट्न सक्‍छु

"परमेश्‍वरलाई मैले ... भेट्न सक्‍छु"

म आफ्‍नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ ... मेरो मुखलाई तर्कले भर्नेथिएँ

यी दुई वाक्‍यांशको अर्थ एउटै हो र परमेश्‍वरलाई आफ्नो अवस्‍था वर्णन गर्ने अय्‍यूबको इच्‍छालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मेरो मुखलाई तर्कले भर्नेथिएँ

यहाँ "मेरो मुखलाई ... भर्नेथिएँ "ले बोल्‍नुलाई जनाउँछ । अर्को अनुवाद: "मेरो सबै तर्क म बताउने थिएँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू

"उहाँले मलाई दिनुहुने जवाफ"

शब्द अनुवाद