ne_tn/job/22/29.md

1.9 KiB

जोड्ने वाक्‍य:

यसले एलीपजले अय्‍यूबलाई भनेका कुराको अन्‍त्‍य गर्छ ।

निराश भएकाहरू

यहाँ "निराश भएका"ले नम्रतालाई जनाउँछ । अर्को अनुवाद: "नम्र व्‍यक्‍ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंका हातको शुद्धताले गर्दा

यहाँ "शुद्धता"ले निर्दोष र "हात"ले एउटा व्‍यक्‍तिले गर्ने कुरालाई जनाउँछ । अर्को अनुवाद: "तपाईंले ठिक कुरा गर्ने हुनाले" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तपाईंका हातको शुद्धताले गर्दा तिनीहरूले छुटकारा पाउनेछन्

केही संस्‍करणले, "तपाईंका हातको शुद्धताले गर्दा त्‍यसले छुटकारा पाउनेछ" भनी बताउँछ । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "तपाईंका हातको शुद्धताद्वारा तिनीहरूको छुटकारा गरिनेछ"

शब्द अनुवाद