ne_tn/job/22/26.md

2.0 KiB

जोड्ने वाक्‍य:

एलीपज अय्‍यूबसँग निरन्तर बोल्छन् ।

तपाईंले आफ्नो अनुहार परमेश्‍वरमा उचाल्‍नुहुनेछ

यसको अर्थ अब उप्रान्‍त अय्‍यूब लज्‍जित हुनेछैनन् तर परमेश्‍वरमा भरोसा गर्नेछन् भन्‍ने हो । अर्को अनुवाद: "तपाईं उहाँकहाँ निर्धक्कसाथ जान सक्‍नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंको निम्‍ति त्‍यो कुरो पुरा हुनेछ

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: " तपाईंको निम्‍ति त्‍यो कुरो पुरा गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ

परमेश्‍वरको आशिष‍्को बारे यसरी बताइएको छ कि मानौँ अय्‍यूबको सबै मार्गहरूमा ज्‍योति थियो । अर्को अनुवाद: "तपाईंको अगि भएको सडकमा ज्‍योति चम्‍केझैँ यो हुनेछ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद