ne_tn/job/22/18.md

2.0 KiB

जोड्ने वाक्‍य:

एलीपज अय्‍यूबसँग निरन्तर बोल्छन् ।

दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन्

"मबाटै धेरै टाढा छन्" वाक‍्पद्धतिको अर्थ एलीपजले तिनीहरूलाई इन्कार गर्छन् भन्‍ने हो । अर्को अनुवाद: "तर म तिनीहरूका दुष्ट योजनाहरू सुन्‍नेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूको सुदिन देख्छन्

"दुष्टलाई के हुनेछ भन्‍ने थाहा पाउँछन्"

हाँसेर तिनीहरूको उपहास गर्छन्

"दुष्ट मानिसहरूको खिसी गर्छन्"

हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन्

यहाँ "उठ्नेहरू"ले दुष्ट मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "हामीलाई हानी गर्ने दुष्ट मानिसहरूलाई परमेश्‍वरले नाश गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद