ne_tn/job/22/09.md

1.7 KiB

जोड्ने वाक्‍य:

एलीपज अय्‍यूबसँग निरन्तर बोल्छन् ।

तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ

"तपाईंले विधवाहरूलाई केही पनि कुरा बिनै जाने तुल्‍याउनुभएको छ"

विधवाहरू

महिलाहरू जसका पतिहरू मरेका छन्

अनाथहरूका पाखुरा भाँचिएका छन्

यहाँ "पाखुरा"ले शक्तिलाई जनाउँछ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तपाईंले अनाथहरूलाई शोषण समेत गर्नुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

पासोहरू तपाईंको चारैतिर छन् ... अन्धकार हुन्‍छ ... पानीको भलले

यी प्रत्‍येक रूपकको अर्थ अय्‍यूबको पापको कारण उसको वरिपरि कठिनाई र खतरा छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पानीको भल

"बाढी"

शब्द अनुवाद