ne_tn/job/22/06.md

2.6 KiB

जोड्ने वाक्‍य:

एलीपज अय्‍यूबसँग निरन्तर बोल्छन् ।

तपाईंले ... ऋणको जमानत माग्‍नुभएको छ

यसको अर्थ ऋण लिनेले फिर्ता दिन्‍छ भन्‍ने पक्‍का गर्न ऋण दिनेले ऋण लिनेबाट केही कुरा लिनु भन्‍ने हो ।

तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर ... नाङ्गो पार्नुभएको छ

आफूबाट सापटी लिएका गरिब मानिसहरूबाट धरैटीको रूपमा लुगा लिएकोमा एलीपेज अय्‍यूबलाई दोष लगाउँदैछन् ।

रोटी ... रोक्‍नुभएको छ

यहाँ "रोटी"ले सामान्यत भोजन भन्‍ने जनाउँछ । अर्को अनुवाद: "भोजन ... रोक्‍नुभएको छ"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

जग्गाजमिन भए ... त्‍यसमा बसोबास गर्नुभए

गरिब मानिसहरूबाट जमिन लिएर तिनीहरूलाई त्‍यसमा बसोबास गर्न नदिएकोमा एलीपेज अय्‍यूबलाई दोष लगाउँदै छन् । दुई पल्‍ट दोहोर्‍याएर तिनी यस कुरालाई जोड दिन्‍छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

जग्गाजमिन भए

अय्‍यूबलाई लोभी भनी चित्रण गर्न अय्‍यूबसँग भएको जग्गाजमिन बारे एलीपज बढाइचढाइ गर्छन् । अर्को अनुवाद: "धेरै मात्रमा जग्गाजमिन भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद