ne_tn/job/22/04.md

1.8 KiB

जोड्ने वाक्‍य:

एलीपज अय्‍यूबसँग निरन्तर बोल्छन् ।

तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र ? के तपाईंको दुष्‍टता विशाल छैन र ? के तपाईंको अधर्म असीमित छैन र ?

अय्‍यूबलाई हप्काउन एलीपज यी प्रश्‍न गर्छन् र डरलाग्‍दो पाप गरेकोमा दोष लगाउँछन् । अर्को अनुवाद: "यो पक्कै पनि तपाईंले परमेश्‍वरप्रति भक्‍त्ति राख्‍नु भएकोले कारण उहाँले तपाईंलाई हप्काउनु हुन्छ र तपाईंलाई न्‍यायमा लग्‍नुहुन्‍छ भन्‍ने होइन । होइन, तपाईंलाई थाहै छ कि तपाईंको दुष्टता ठुलो भएर तपाईंले पाप गरिरहनुभएकोले उहाँले तपाईंको न्‍याय गर्नुहुन्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद