ne_tn/job/21/34.md

1.0 KiB

जोड्ने वाक्‍य:

यसले आफ्ना मित्रहरूलाई अय्‍यूबले भनेका कुराको अन्‍त्‍य गर्छ ।

तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्‍छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन ?

आफ्ना मित्रहरूलाई हप्काउन अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "वाहियात कुराले तपाईंहरूले मलाई सान्त्वना दिन सक्‍नुहुन्‍न । तपाईंहरूका सबै जवाफ झुटा छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद