ne_tn/job/21/29.md

2.1 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्‍नुभएको छैन ? तिनीहरूले भन्‍ने प्रमाण तपाईंहरूलाई थाहा छैन ... विपत्तिको दिनमा ... जोगाइन्‍छ ?

यात्रा गर्ने मानिसहरूबाट नसिकेको कारण आफ्ना मित्रहरूलाई हप्काउन अय्‍यूब यी प्रश्‍न गर्छन् । अर्को अनुवाद: "टाढाका ठाउँहरूसम्‍म यात्रा गर्नेहरूको कुरा तपाईंहरूले सुन्‍नु पर्छ । तिनीहरूले समेत भन्‍नेछन् ... विपत्तिको दिनमा ... जोगाइन्‍छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ ... क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ ?

यी वाक्‍यांशको अर्थ एउटै हो । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "एउटा ठाउँमा परमेश्‍वरले विपत्ति ल्‍याउनुहुँदा उहाँले दुष्ट मानिसलाई जोगाउनुहुन्‍छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद