ne_tn/job/21/27.md

1.4 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

हेर्नुहोस्

पछि आउने कुरामा ध्‍यान दिन अय्‍यूब यो भन्‍छन् ।

अहिले त्‍यो राजकुमारको घर कहाँ छ ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ ?

आफ्ना मित्रहरूले आफूलाई हप्काउन यी प्रश्‍न गर्नेछन् भनी अय्‍यूब सोच्‍छन् । यी दुवै प्रश्‍नको अर्थ एउटै हो । अर्को अनुवाद: "हेर्नुहोस्, दुष्ट शासकको घर हराएको छ । दुष्‍ट मानिसको पाल बिलीन भएको छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-parallelism]])

शब्द अनुवाद