ne_tn/job/21/04.md

2.1 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र ? म किन अधैर्य नहुनू ?

परमेश्‍वरलाई गुनासो गर्नु आफ्‍नो निम्ति न्यायसंगत छ भनि आफू विचार गर्छन् भनी जोड दिन अय्‍यूब यी प्रश्‍नहरू गर्छन् । अर्को अनुवाद: "म मानिसलाई गुनासो गरिरहेको छैन । मसँग अधैर्य हुने अधिकार छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नो हातले आफ्‍नो मुख छुनुहोस्

"आफ्नो मुख आफ्‍नो हातले छोप्‍नुहोस् ।" सम्‍भावित अर्थहरू यी हुन्: १) छक्‍क पर्नुको निम्ति यो प्रतिकृया हो । अर्को अनुवाद: "आफ्नो मुख आफ्‍नो हातले छोप्‍नुहोस्" वा २) त्‍यो मानिस बोल्‍नेछैनन् भन्‍नको निम्ति यो एउटा संकेत हो । अर्को अनुवाद: "केही नभन्‍नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

थरथरीले मेरो शरीरलाई नै समाउँछ

"भयले मेरो शरीरलाई थरथराउने तुल्‍याउँछ" वा "भयले म काप्‍छु"

शब्द अनुवाद