ne_tn/job/21/01.md

1.1 KiB

जोड्ने वाक्‍य:

अय्‍यूबले सोपरको अभियोगको प्रतिउत्तर दिन लाग्‍छन् ।

मलाई सुन्‍नुहोस्

"मलाई अनुमति दिनुहोस्" वा "मसँग धैर्य हुनुहोस्"

गिल्ला गर्नुहोस्

"तपाईंहरूले मलाई गिल्ला गर्न सक्‍नुहुन्छ ।" आफ्ना मित्रहरूले उसले भन्‍ने कुरालाई बेवास्ता गर्ने थिए र उसको निरन्तर गिल्ला गर्नेथिए भनी संकेत गर्न व्यंग्य हान्‍दै छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-irony)

शब्द अनुवाद