ne_tn/job/18/21.md

1.1 KiB

सामान्य जानकारीः

बिल्ददले दुष्ट मानिसको बारे निरन्तर वर्णन गर्छन् ।

अधर्मी मानिसहरूका घरहरू ... परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन्

यी दुई वाक्‍यांशको एउटै अर्थ छ र एउटै मानिसहरूलाई जनाउँछ । यहाँ यी मानिसहरू बस्‍ने ठाउँहरूद्वारा यिनीहरूलाई जनाइएको छ । अर्को अनुवाद: "परमेश्‍वरलाई नचिनेका अधर्मी मानिसहरू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद