ne_tn/job/18/12.md

2.9 KiB

सामान्य जानकारीः

बिल्ददले दुष्ट मानिसको बारे निरन्तर वर्णन गर्छन् ।

उसको धन-सम्पत्तिले भोकमा पुर्‍याउनेछ

यसले दुष्ट मानिस गरिब र भोका भएको बारे यसरी बताउँछ कि मानौँ उसको धन-सम्‍पत्ति अरू नै कुनै थोकमा पुर्‍याउने कुनै थोक थियो। अर्को अनुवाद: "धनी हुनुको साटो, ऊ गरिब र भोका हुनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र विपत्तिले उसको छेउमै पर्खिनेछ

"उसको छेउमै पर्खिनेछ" वाक्‍यांश कुनै कुरा निरन्तर रहिरहनेछ भन्‍ने अर्थ दिने एउटा वाक्‍यांश हो । अर्को अनुवाद: "र उसले निरन्तर विनाश भोग्‍नेछ" वा "र उसले विपत्ति रोक्‍न सक्‍नेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "उसको छाला रोगले खानेछ" वा "उसको छाला रोगले नष्‍ट गर्नेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-metaphor]])

मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ

यहाँ धेरै मानिसहरूलाई मार्ने रोगलाई "मृत्युको जेठो सन्तान"को रूपमा जनाइएको छ । रोगले उसको शरीर नष्‍ट गर्नुलाई उसलाई आक्रमण गरेर उसलाई खाइरहेको एउटा जनावर यो भएझैँ यसले बताउँछ ।अर्को अनुवाद: "घातक रोगले उसको शरीरको विभिन्‍न अंगहरू नष्‍ट गर्नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद