ne_tn/job/18/07.md

2.9 KiB

सामान्य जानकारीः

बिल्दद दुष्ट मानिसको बारे निरन्तर वर्णन गर्छन् ।

उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन्

दुष्ट मानिसले अचानक विनाश भोग्‍नु बारे यसले यसरी बताउँछ कि मानौँ उसँग हिड्नलाई अझ शक्ति थिएन । अर्को अनुवाद: "यो उनीसँग अझ हिड्नलाई शक्ति नभएझैँ हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन्

"उसका आफ्नै सल्‍‍लाहहरूले उसलाई तल झार्ने तुल्‍याउनेछन् ।" यसले दुष्ट मानिसले विनाश भोगिरहेको कुरालाई ऊ तल झरेको महशुस गरेझैं बताउँछ । अर्को अनुवाद: "उसका आफ्नै योजनाहरूले उसलाई विनाशमा लग्‍नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फाल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ

"उसको आफ्नै खुट्टाले उसलाई जालमा डोर्‍याउनेछ ।" दुष्ट मानिसले जीउँने जीवनको तरिकाले उसलाई अचानक विनाशमा डोर्‍याउँछ भन्‍नलाई बिल्दद यो प्रतिमा प्रयोग गर्छन् । अर्को अनुवाद: "यो उसले आफैलाई जालमा डोर्‍याएझैं, ऊ सिधैँ खल्‍डोतिर हिंडिरहेझैं देखिन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जाल

मानिसहरूले जनावरहरू पक्रिन जालहरू प्रयोग गर्थे ।

खाल्‍डो

जनावरहरू हाँगाहरू र पातहरूमा हिड्दा खाल्‍डोमा खसुन भनेर हाँगाहरू र पातहरूले ढाकिएको यो एउटा खाल्‍डो हो ।

शब्द अनुवाद