ne_tn/job/18/05.md

2.4 KiB

सामान्य जानकारीः

बिल्दद अय्‍यूबसँग निरन्तर बोल्‍छन् ।

वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।

दुष्ट मानिस मर्नु बारे बिल्दद यसरी बताउँछन् कि मानौँ उसको बत्ती फुकेर निभाइएको थियो । अर्को अनुवाद: "हुने कुरा चाँहि यो हो कि हामीले बत्ती वा आगोको ज्वाला झट्‍टै निभाउन सके जसरी तपाईं जस्‍ता दुष्ट मानिसहरूको जीवन अन्‍त्‍य झट्‍टै हुन्‍छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

निभाइनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "निभनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।

बिल्दद दुष्ट मानिस मरेको कुरा बताउन निरन्तरता दिन्‍छन् । दुष्ट मानिसको जीवन बारे उनी यसरी बताउँछन् कि मानौँ यो उसको पालमा भएको ज्‍योति थियो । अर्को अनुवाद: "ऊमाथि रहेको बत्ती निभेझैं उसको पालमा भएको ज्योति अँध्यारो भएजस्‍तै यो हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद