ne_tn/job/15/04.md

4.0 KiB

घटाउनुहुन्‍छ

"नाश गर्नुहुन्छ" वा "अवैध तुल्याउनुहुन्छ"

बाधा

"घटाउनु" वा "लैजानु"

भक्ति

"ध्यान" वा "चिन्तन"

तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ

यसले "अधर्म" बारे यसरी वर्णन गर्छ कि मानौँ त्यो एउटा शिक्षक थियो र अय्यूबको मुख बारे यसरी वर्णन गरिएको छ कि मानौँ त्यसले सिक्दै छ । यसको अर्थ तिनको बोली तिनका अधर्मदेखि धेरै प्रभावित छ भन्‍ने हुन्छ । अर्को अनुवाद: "तपाईंको अधर्म शिक्षक जस्तै हो र तपाईंको मुख विद्यार्थी जस्तै हो" वा "तपाईंले पाप गर्नुभएको कारण तपाईंले गर्ने तरिकाझैँ तपाईं बोल्नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

तपाईंको मुख

यसले अय्यूबको बारेमा बोल्छ, तर तिनले भनेको कुरालाई जोड दिन तिनको "मुख" लाई जनाउँछ । अर्को अनुवाद: "तपाईं बोल्‍ने" वा "तपाईंले जे बोल्‍नुहुन्छ त्यो बोल्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

धूर्त मानिसको जिब्रो

धूर्त मानिसले बोल्‍ने तरिकालाई त्यसको "जिब्रो" को रूपमा जनाउँछ । अर्को अनुवाद: "धूर्त मानिसले बोल्‍ने तरिका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

धूर्त

"छली"

तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन

यसले अय्यूब र एलीपजलाई तिनीहरूले भनेका कुरालाई जोड दिन तिनीहरूका "मुख" ले जनाउँछ । अर्को अनुवाद: "तपाईंले भन्‍नुभएका कुराले तपाईंलाई दोषी ठहराउँछ, मैले भनेका कुराले होइन" वा "तपाईंले आफैले भनेका कुराले आफैलाई दोषी ठहराउनुहुन्छ, त्यसैले त्यो म होइन जसले तपाईंलाई दोषी ठहराउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ

यसले अय्यूबलाई तिनले भनेका कुरालाई जोड दिन तिनका "मुख" ले जनाउँछ । अर्को अनुवाद: "तपाईंका आफ्नै शब्दले" वा "तपाईं आफ्नै विरुद्धमा बोल्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद