ne_tn/job/11/20.md

668 B

दुष्‍ट मानिसहरूका आँखा चुक्‍नेछन्

आँखाले तिनीहरूको समझशक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "दुष्‍ट मानिसहरूका समझशक्ति चुक्‍नेछन्" वा "दुष्‍ट मानिसहरूले बुझ्‍न सक्नेछैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद