ne_tn/job/11/18.md

1.9 KiB

सुरक्षित रहनुहुन्‍थ्‍यो ... तपाईंको विश्राम सुरक्षित हुन्‍थ्‍यो

सोपरले एउटै धारणा जोड दिनको लागि दोहोर्‍याउँ छन् र सम्भावनाहरू वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-hypo]])

तपाईंको विश्राम सुरक्षित हुन्‍थ्‍यो

"तपाईंको विश्राम" "विश्राम" को लागि वाक्पद्घति हो । अर्को अनुवाद: "सुरक्षितसाथ विश्राम लिन्थ्यो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

साथै, तपाईं विश्राममा पल्टनुहुन्‍थ्‍यो ... तपाईंको निगाह

सोपरले एउटै धारणा जोड दिनको लागि दोहोर्‍याउँ छन् र सम्भावनाहरू वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-hypo]])

तपाईं विश्राममा पल्टनुहुन्‍थ्‍यो

अर्को अनुवाद: "तपाईं पल्टनुहुन्‍थ्‍यो र विश्राम लिनुहुन्थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद