ne_tn/job/11/13.md

3.1 KiB

तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए

हृदयले विचारहरू र मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ । त्यसलाई ठिक राख्‍नुले त्यसलाई सुधार गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तपाईंले आफ्नो मनोवृत्तिलाई सच्याउनु भए तापनि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र आफ्ना हात परमेश्‍वरतिर फैलाएको भए

यो प्रतिकात्मक कार्यले परमेश्‍वरसँग सहायताको लागि बिन्ती गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "र बिन्ती बिसाए र परमेश्‍वरलाई प्रार्थना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

मानौँ, अधर्म तपाईंको हातमा थियो

हातले व्यक्तिले गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तपाईंले बिगतमा दुष्ट कुरा गर्नुभए तापनि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए

पापलाई पछि राख्‍नुले पाप गर्न रोक्‍नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तर तपाईंले दुष्ट कुराहरू गर्न छोड्नु भएको भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए

अधार्मिकतापूर्वक जिउनुले मानिसहरूले अधार्मिकता कुराहरू गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "र तपाईंले आफ्नो घरानाका सदस्यहरूलाई अधार्मिक कुराहरू गर्न दिनुभएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद