ne_tn/job/08/19.md

2.0 KiB

त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन्

यहाँ लेखक Job 08:16-18बाट रूपकलाई निरन्तरता दिन्छन् । ईश्‍वरहीन मानिसहरूलाई ढुङ्गाहरूको बिचमा पहिले उम्रेका बिरुवाहरूको ठाउँ लिने बिरुवाहरूसित तुलना गरिएको छ । अर्को अनुवादः "जब एउटा दुष्ट मानिस मर्छ, तब अर्कोले त्यसको स्थान लिनेछ" वा "माटोबाट अर्को उम्रनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उम्रनेछन्

"बढछन्"

उही माटो

"ढुङ्‍गेनी जमिन"

त्यसको ठाउँमा

"ईश्‍वरहीन मानिसको स्थानमा"

न त उहाँले दुष्‍ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ

"हात"ले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "उहाँले दुष्‍ट काम गर्नेहरूलाई सहायता गर्नुहुन्‍न" वा "उहाँले दुष्‍ट काम गर्नेहरूलाई बलियो बनाउनुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद