ne_tn/job/08/08.md

2.5 KiB

सामान्य जानकारीः

क्षणिक जीवनबारे र पुर्खाहरूको शिक्षाहरू बाड्ने चाहनालाई बताउँदै मानिसहरूको तिनीहरूको पुर्खाहरूबाट सिक्न सक्ने क्षमतालाई जोड दिन एउटै विचारधारणालाई व्यक्त गर्न दुई बेग्लाबेग्लै सामान्य वाक्य प्रयोग गर्दै लेखक यी प्रत्येक पदहरूमा निरन्तर समान्तरताको प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्‍नो ध्यान लगाउनुहोस्

"हाम्रा पुर्खाहरूले पत्ता लगाएका कुरालाई ध्यान दिएर अध्ययन गर्नुहोस्" वा "हाम्रा पुर्खाहरूले सिकेका कुरा विचार गर्नुहोस्"

पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो

यस उपमामा जीवनलाई छायासित तुलना गरिएको छ, जुन दुवै छिट्टै हराएर जान्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र ? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन् ?

बिल्दाद अय्यूबलाई हप्काउन यी प्रश्‍नहरू गर्छन् । अर्को अनुवादः "तिनले तपाईंलाई सिकाउने र भन्‍ने छन् र तिनको समझबाट वचन निस्कि आउँछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद