ne_tn/job/08/06.md

909 B

तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने

"तपाईं शुद्ध र धर्मी हुनुभयो भने" वा "तपाईंको हृदय र कार्यहरू ठिक भयो भने"

तपाईंको सुरुआत सानो भए तापनि, तपाईंको आखिरी अवस्था महान् हुन्‍छ

"तपाईंको पहिले धेरै सम्वृद्धि नभए तापनि, तपाईंको जीवनको आखिरी दिनहरूमा तपाईं ज्यादै धनी हुनुहुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद