ne_tn/job/04/20.md

2.6 KiB

सामान्य जानकारीः

मानिसहरूले अचानक ज्ञान प्राप्‍त नगरी र अरूबाट वास्ता नपाई मर्नेछन् भन्‍ने विचारलाई यहाँ फरक तरिकामा जोड दिदैँ यी पदहरूले अगिल्‍लो पटक प्रयोग भएको समानान्तरलाई निरन्तरता दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन्

कुनै कुरा झट्‍टै हुनु भन्‍ने विचारलाई यसले जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू नष्‍ट हुन्छन्

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: "तिमीहरू नष्‍ट गरिन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र ?

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "के तिनीहरूका शत्रुहरूले पालका डोरीहरू तिनीहरूकै बिचबाट तानेका छैनन् र?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूका पालका डोरीहरू

यहाँ पालका डोरीहरूले पाललाई संकेत गर्छ । कहिलेकाही एउटा व्‍यक्‍तिको घरपरिवारलाई उसको पाल भनी चित्रण गरिन्‍छ, जसले उसका सबै सम्‍पत्तिलाई पनि संकेत गर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र[[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद