ne_tn/job/04/12.md

1.2 KiB

यति बेला कुनै कुरा गुप्‍तमा मकहाँ ल्याइयो ... मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो

यी वाक्‍यांशले फरक तरिकामा एउटै विचार व्‍यक्‍त गर्छ । आफूलाई कानेखुसी गरिएको कुरा एलीपजले सुने भन्‍ने विचार यी वाक्‍यांशले व्‍यक्‍त गर्छ । यो दोहोर्‍याईएको कुरा जोड दिन, सिकाउन, वा प्रष्‍ट पार्न बारम्‍बार प्रयोग गरिएको यो हिब्रू कविताको शैली हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

जब मानिसहरू घोर निद्रामा पर्छन्

"जब मानिसहरू मस्‍त निद्रामा सुत्‍छन्"

शब्द अनुवाद