ne_tn/job/03/25.md

1.3 KiB

जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ

यी दुई वाक्‍यांशको एउटै अर्थ छ । अर्को अनुवाद: "म अतिनै डराउने कुरा मलाई भएको छ" वा "मेरो सबैभन्दा ठुलो डर सत्‍य हुन आएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन

अय्‍यूब आफ्नो वेदना तिन फरक वाक्‍यलेमा व्‍यक्‍त गर्छन् । अर्को अनुवाद: "म चिन्तित छु" वा "म भावनात्मक र शारीरिक रूपमा सास्ति भोगिरहेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद