ne_tn/job/03/17.md

2.6 KiB

सामान्य जानकारीः

मरेको कुराबाट मर्नुपछिको जीवन बारे अय्‍यूब आफ्नो भनाइ परिवर्तन गर्छन् ।

त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थकितहरूले विश्राममा लिन्छन्

कठिनाइ भोग्‍ने तुल्‍याईहरूबाट कमजोरहरूले विश्राम पाउनेछन् भनी जोड दिन अय्‍यूब समान्तरताको प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ

मानिसहरू जीउँन छाडेपछि तिनीहरू जाने ठाउँको बारे अय्‍यूब बताइरहेका छन् । अर्को अनुवाद: "त्‍यस ठाउँमा दुष्‍ट मानिसहरूले सङ्‍कष्‍ट ल्‍याउन छाड्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कमाराको नाइकेको सोर

यहाँ "सोर" कमाराहरूमाथि कमाराको नाइकेसँग भएको अधिकारको निम्ति लक्षणा हो । अर्को अनुवाद: "तिनीहरू अब उप्रान्‍त कमाराको नाइकेको अधिनमा छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

साना र ठुला ... मानिसहरू

"गरिब र धनी दुवै थरिका मानिसहरू" भन्‍ने अर्थ दिने यो एउटा अलङ्कार हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ

अब उप्रान्‍त नोकर आफ्नो मालिकको सेवा गर्न बाध्य गरिने छैन ।

शब्द अनुवाद