ne_tn/job/03/13.md

2.2 KiB

किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें

आफू कहिल्यै नजन्‍मिएको भए वा जन्‍मदाँ नै मरेको भए कस्‍तो हुनेथियो भन्‍ने कुरा विचार गर्न अय्‍यूब यी दुई वाक्‍यांश बोल्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-euphemism]])

म चुप लागेर बसिरहेको हुन्‍थें

माथि बताइएझैं विगतमा हुन सक्‍ने तर नभएको कुनै कुरा अय्‍यूब कल्पना गर्छन् । अर्को अनुवाद: "म मैन बसिरहेको भए हुन्‍थ्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

चुप लागेर बसिरहेको

"शान्‍तसाथ विश्राममा निदाएको" (EN-UDB)

र विश्राममा हुन्‍थें

यहाँ "विश्राम" शब्दको अर्थ शान्‍तिसाथ निदाउनु हो, तर साथै आफूले भोगेको पीडा अय्‍यूबले महशुस गर्नेछैनन् भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा

"राजाहरू र तिनीहरूका सल्लाहकारहरूका साथमा"

शब्द अनुवाद