ne_tn/job/03/06.md

3.6 KiB

निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस्

यसले अँध्यारोको बारे यसरी बताउँछ छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जसले त्‍यो रातलाई समात्‍न र पक्रिन सक्‍थ्‍यो । अर्को अनुवाद: "निस्पट्ट अँध्यारोले त्यो रातलाई लोप गरोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification).

निस्पट्ट अँध्यारो

"घोर अँध्यारो" वा "पूरा अँध्यारो"

यो नरमाओस्

"यो"ले अय्‍यूब जन्‍मेको वा गर्भधारण भएको रातलाई जनाउँछ । अय्‍यूबको गर्भधारण भएको रात बारे यसरी बताइएको छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जो रमाउनु हुँदैन ।अर्को अनुवाद: "त्यो रात पात्रबाट हराओस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification).

गन्तीमा यसको गणना नहोस्

त्‍यो रातको बारे यसरी बताइएको छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जो हिड्न सक्‍थ्‍यो । अर्को अनुवाद: "गन्‍तीमा कसैले पनि यसको गणना नगरोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification).

त्यो रात बाँझो होस्

अय्‍यूब जन्‍मेको रातको बारे यसरी बताइएको छ कि मानौँ यो एउटी स्‍त्री थिइन् । अर्को अनुवाद: "त्‍यो रात कुनै बच्‍चा नजन्‍मिओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification).

यसमा कुनै हर्षको सोर नआओस्

यहाँ अय्‍यूब जन्‍मेको रातको बारे यसरी बताइएको छ कि मानौँ यो समय थियो जुन बेला कुनै व्‍यक्‍तिको निम्ति खुशी हुन अझै सम्‍भव थियो । अर्को अनुवाद: "एउटा छोराको जन्‍ममा कसैले खुशीको रोदन नसुनोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor).

हर्षको सोर नआओस्

यहाँ सोरले खुशी भएको एउटा व्‍यक्‍तिलाई संकेत गर्छ । अर्को अनुवाद: "फेरि कहिल्यै यसमा कोही खुशी नहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद