ne_tn/job/01/04.md

3.5 KiB

हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले ... दिन्‍थे

"दिन" शब्दले सम्भवत तिनको छोराको जन्‍म मनाएको दिनलाई जनाउँछ । तर यसले हेरक छोराले भोज राक्‍नको लागि पालो भन्‍ने धारणालाई भए पनि जनाउँछ । अर्को अनुवाद: "हरेक छोराको जन्मदिनमा, छोराले ... दिन्‍थ्यो" वा "हरेक छोराले पालैपालोमा ... दिन्थ्यो"

तिनले ... दिन्‍थे ... तिनीहरूले ... पठाउँथे ... अय्यूबले ... पठाउँथे ... तिनले ... शुद्ध पार्थे ... तिनी बिहान सबेरै उठ्थे ... तिनले यसो भन्थे

"तिनले आफ्नो बानी भएझैँ ... दिए ... तिनीहरूले आफ्नो बानी भएझैँ ... पठाए... अय्यूबले आफ्नो बानी भएझैँ ... पठाए ... तिनले आफ्नो बानी भएझैँ... शुद्ध पारे ... तिनी आफ्नो बानी भएझैँ बिहान सबेरै उठे ... तिनले आफ्नो बानी भएझैँ यसो भने"

जब भोजका दिनहरू समाप्‍त हुन्‍थे,

"जब भोज समाप्‍त हुन्थ्यो" वा "भोजपछि"

अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे

"अय्यूबले आफ्नो बानी भए झैँ तिनीहरूलाई आफै आउनको निम्ति बोलाउन कसैलाई पठाए"

तिनले तिनीहरूलाई शुद्ध पार्थे

यहाँ " शुद्ध" को अर्थ अय्यूबका छोराछोरीहरूले एकसाथ खुसी भएर भोज गर्दा तिनीहरूले आफैमाथि ल्याउन सक्ने अशुद्ध रीतिलाई हटाउनको लागि परमेश्‍वरलाई बिन्ती गर्नु यहाँ हो। अय्यूबले तिनीहरूको लागि परमेश्‍वरलाई बलिहरू चढाएर यो गरे ।

आ-आफ्ना हृदयमा परमेश्‍वरलाई सरापेका हुन सक्छन्

प्राय त्यस्ता सोचहरू व्यक्तिले ती सोच्‍न मन नगरे पनि अनजानमा आउन सक्छ । अर्को अनुवाद: "आफ्ना विचारहरूमा परमेश्‍वरलाई सरापेका हुन सक्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद