ne_tn/jhn/21/25.md

1.5 KiB

यदि ती सबै लेखिएका भए

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिनीहरू सबै लेखेका भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन्

येशूले मानिसहरूले धेरै पुस्तकहरूमा लेख्‍न सक्‍नेभन्दा पनि धेरै आश्‍चर्यकर्महरू गर्नुभयो । यहाँ यूहन्‍नाले जोड दिनलाई अतिशयोक्ति प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

ती लेखिइने पुस्तकहरू

तपार्इंले यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले गर्नुभएका बारे मानिसहरूले लेख्‍न सक्‍ने पुस्तकहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)