ne_tn/jhn/21/24.md

1.4 KiB

सामान्य जानकारीः

यो यूहन्‍नाको सुसमाचारको अन्त्य हो । यहाँ लेखक प्रेरित यूहन्‍ना आफ्नोबारे र तिनले यस पुस्तकमा लेखेका कुराहरूबारे समापन टिप्पणी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

चेला

“चेला यूहन्‍ना”

यी कुराहरूको गवाही दिने

यहाँ “गवाही दिने” को अर्थ त्यसले व्यक्तिगत रूपमा देखेका कुरा हो । वैकल्पिक अनुवादः “जसले यी सबै कुरा देखेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हामी जान्‍दछौँ

यहाँ “हामी”ले येशूमा भरोसा गर्नेहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी येशूमा भरोसा गर्नेहरूले जान्दछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)