ne_tn/jhn/21/21.md

667 B

पत्रुसले तिनलाई देखे

यहाँ “तिनलाई”ले “येशूले प्रेम गर्नुभएको चेला”लाई जनाउँछ ।

प्रभु, यो मानिसले चाहिँ के गर्नेछ ?

यूहन्‍नालाई के हुनेछ भनी पत्रुस जान्‍न चाहन्छन् । वैकल्पिक अनुवादः “प्रभु, यो मानिसलाई चाहिँ के हुनेछ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)