ne_tn/jhn/21/20.md

936 B

येशूले प्रेम गर्नुभएको चेला

यूहन्‍नाले पुस्तकभरि नै आफ्‍नो नाउँ उल्लेख गर्नुभन्दा आफूलाई यसरी नै जनाउँछन् ।

प्रेम गर्नुभएको

यो परमेश्‍वरबाट आउने प्रेम हो र आफैँलाई लाभ नपुर्‍याउँदा पनि यो अरूको भलाइमा नै केन्द्रित हुन्छ । तिनीहरूले जे गरे तापनि यस किसिमको प्रेमले अरूको वास्ता गर्छ ।

भोजमा

यसले अन्तिम भोजलाई जनाउँछ । (हेर्नुहोस्ः अध्याय १३)(../13/01.md)