ne_tn/jhn/21/16.md

928 B

के तिमी मलाई प्रेम गर्छौ

यहाँ “प्रेम” ले परमेश्‍वरबाट आउने किसिमको प्रेमलाई जनाउँछ जुन आफैँलाई लाभ नहुँदा पनि अरूको भलाइमा केन्द्रित हुन्छ ।

मेरा भेडाहरूको हेरचाह गर

यहाँ “भेडाहरू” येशूलाई प्रेम गर्ने र उहाँलाई पछ्याउने व्यक्तिहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले वास्ता गर्ने मानिसहरूलाई हेरचाह गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)