ne_tn/jhn/21/01.md

538 B

सामान्य जानकारीः

तिबेरियासको समुद्रमा येशू आफैँ चेलाहरूकहाँ देखा पर्नुहुन्छ । येशू देखा पर्नअघि के हुन्छ भनी पद २ र ३ ले हामीलाई बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

यी कुराहरूपछि

“केही समयपछि”