ne_tn/jhn/20/30.md

1.1 KiB

सामान्य जानकारीः

कथा सिद्धिन लागेको छ, लेखकले येशूले गर्नुएका धेरै थोकहरूको बारेमा टिप्पणी गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

चिन्हहरू

“चिन्हहरू” ले परमेश्‍वर ब्रह्‌माण्डमाथि सर्वशक्तिशाली हुनुहुन्छ भन्‍ने देखाउने आश्‍चर्यकर्महरूलाई जनाउँछ ।

यस पुस्तकमा नलेखिएको अरू धेरै चिन्हहरू

तपाईले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “लेखकले यस पुस्तकमा नलेखेका चिन्हहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)