ne_tn/jhn/20/29.md

1.1 KiB

तिमीले विश्‍वास गरेका छौ

थोमाले येशूलाई देखेका हुनाले उहाँ जीवित हुनुहुन्छ भनी विश्‍वास गरे । वैकल्पिक अनुवादः “म जीवित छु भन्‍ने तिमीले विश्‍वास गरेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

धन्य हुन् तिनीहरू

यसको अर्थ “परमेश्‍वर तिनीहरूलाई धैरै खुशी दिनुहुन्छ” (यूडीबी)

जसले देखेका छैनन्

यसको अर्थ येशूलाई नदेख्‍नेहरू हुन् । वैकल्पिक अनुवादः “जसले मलाई जीवित देखेका छैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)