ne_tn/jhn/20/27.md

1.7 KiB

अविश्‍वास गर्ने नहोओ, तर विश्‍वास गर

येशूले पछि आउने, “तर विश्‍वास गर” भन्‍ने शब्दहरूलाई जोड दिनको लागि “अविश्‍वास गर्ने नहोओ” भन्‍ने युगल अकरणको प्रयोग गर्नुहुन्छ । यदि तपाईंको भाषाले युगलको अकरणको प्रयोग गर्न दिँदैन वा येशूले त्यसपछि आउने शब्दहरूलाई जोड दिइरहनुभएको छ भनेर पाठकहरूले बुझ्‍नेछैनन् भने, तपाईंले यी शब्दहरूलाई अनुवाद नगरीकनै छोड्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही नै होः तिमीहरूले विश्‍वास गर्नैपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

विश्‍वास गर

यहाँ “विश्‍वास” भनेको येशूमा भरोसा गर्नु हो । (यूडीबी) वैकल्‍पिक अनुवादः “तिमीहरूको भरोसा ममा राख” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)