ne_tn/jhn/20/18.md

778 B

मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएको यी कुराहरू बताइन्

मरियम मग्दलिनी चेलाहरू जहाँ थिए त्यहाँ नै गइन् र तिनले देखेकी र सुनेकी कुरा तिनीहरूलाई बताई दिइन् । वैकल्पिक अनुवादः “मरियम मग्दलिनी चेलाहरू जहाँ थिए त्यहाँ गइन्, र तिनीहरूलाई भनिन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)