ne_tn/jhn/20/17.md

1.6 KiB

भाइहरू

येशूले उहाँ चेलाहरूलाई जनाउँन “भाइहरू’ शब्द प्रयोग गर्नुभयो ।

म मेरा पिता र तिमीहरूका पिता अनि मेरो परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु

येशू मृत्युबाट जीवित भए उठ्नुभयो र उहाँ स्वर्गतिर अर्थात् उहाँका पिता परमेश्‍वरकहाँ जानुहुनेछ भनी भविष्वाणी गर्नुभयो । वैकल्पिक अनुवादः “म मेरा पिता र तिमीहरूका पितासँग हुन अर्थात् मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ फर्कन लागेको छु” (यूडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मेरा पिता र तिमीहरूका पिता

यिनीहरू येशू र परमेश्‍वर बिचको सम्बन्ध, र विश्‍वासीहरू र परमेश्‍वर बिचको सम्बन्ध वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)