ne_tn/jhn/20/07.md

1.1 KiB

उहाँको शिरको कपडा

यहाँ “शिरको कपडा”ले “येशूको शिर”लाई जनाउँछ । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले येशूको मुहार छोप्‍नलाई प्रयोग गरेको कपडा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर अलग्‍गै पट्टयाइएको थियो

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर कसैले यसलाई पट्टयाएको थियो, र सूतीका कपडाहरूभन्दा अलग्‍गै राखेको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)