ne_tn/jhn/20/02.md

1.0 KiB

येशूले प्रेम गर्नुभएको चेला

यो शब्द-समूह यूहन्‍नाले आफूलाई जनाउनलाई यो पुस्तकभरि प्रयोग गरेको देखिन्छ । यहाँ “प्रेम” ले भ्रातृ प्रेम वा मित्रवत् प्रेम वा पारिवारिक सदस्यप्रतिको प्रेमलाई जनाउँछ ।

तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्

मरियम मग्दलिनीले प्रभुको शरीर कसैले चोरेर लगेको ठान्छिन् । वैकल्पिक अनुवादः “प्रभुको शरीरलाई कसैले चिहानबाट निकालेको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)