ne_tn/jhn/20/01.md

695 B

सामान्य जानकारीः

यो येशूको दफनको तेस्रो दिन हो ।

हप्‍ताको पहिले दिन

“आइतबार”

चिहानबाट ढुङ्गा हटाइएको देखिन्

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनले देखिन, कि कसैले ढुङ्गा हटाएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)