ne_tn/jhn/18/38.md

971 B

सत्य के हो ?

सत्य के हो भन्‍ने कसैले जान्दैन भन्‍नेर पिलातसको विश्‍वासलाई जोड दिन यो भनाइ प्रश्‍नको रूपमा देखा पर्छ । येशू नै सत्य हुनुहुन्छ भन्‍ने व्याङ्ग्‍या यहाँ छ । वैकल्पिक अनुवादः “सत्य के हो कसैले जान्‍न सक्‍दैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यहूदीहरू

यहाँ यहूदीहरू” भनेको येशूको विरोध गर्ने यहूदी अगुवाहरूका निम्ति रूपक हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)